२०८१ असोज २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजार११ वटा नयाँ ब्रोकर कम्पनीले पाए लाइसेन्स

११ वटा नयाँ ब्रोकर कम्पनीले पाए लाइसेन्स


काठमाडौ । नेपाल धितोपत्रबोर्डबाट ११ वटा नयाँ बो्रकर कम्पनीले धितोपत्र दलाल सम्बन्धी कार्यका लागि अनुमति पाएका छन् ।

बोर्डबाट लाइसेन्स पाउनेमा मिल्की वे शेयर ब्रोकर कम्पनी, क्यापिटल हव प्रलि, आकाश भैरव सेक्युरिटिज, पाही इन्भेष्टमेन्ट, एस्र्पीसए सेक्युरिटिज, सानिमा सेक्युरिटिज, एनएमबी सेक्युरीटिज, स्टक्स कार्टस सेक्युरिटिज, इन्दिरा सेक्युरिटिज,ब्लु चिप सेक्युरिटिज र गरिमा सेक्युरिटिज रहेका छन् ।

यस अघि बोर्डले ११ वटा कम्पनीलाई ब्रोकरको लाइसेन्स दिइसकेको छ । बोर्डले सबैलाई सिमित कार्य गर्ने धितोपत्र दलालको लाइसेन्स दिएको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ