गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ दुई लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत दुई लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत Karobarpati मंगलबार, २०८० असार १२ गते, १८:५० मा प्रकाशित दुई लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा दुई वटा लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । महुली र समता घरेलु लघुवित्त संस्थाको सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार महुली लघुवित्तको ४ लाख २ हजार ९१.४५२ कित्ता र समता घरेलु लघुवित्तको लाख १५ हजार ११६.२९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । गत आवको लागि महुली लघुवित्तले १४.२५ प्रतिशत र समता घरेलु लघुवित्तले १५ प्रतिशत बोनस सेयर वितरण गरेका थियो । सेयर सूचीकृत भएसँगै हितग्राही खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्ने छन् । क्याटेगोरी : पूँजी बजार, बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण धेरै पढिएका १ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ६ घलेगाउँलाई आज ‘सुखी गाउँ’ घोषणा गरिँदै, ओलीले उद्घाटन गर्ने ७ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ट्रेण्डिङ नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आजदेखि आवेदन खुला सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा सिद्धार्थ बैंकको साधारणसभा ३० पुसमा सानिमा माई हाइड्रोपावरको आज एजीएम, लगानीकर्तालाई नगद लाभांश सगरमाथा जलविद्युतको आईपीओ माघ ५ गते देखि लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आजदेखि आवेदन खुला सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा सिद्धार्थ बैंकको साधारणसभा ३० पुसमा सानिमा माई हाइड्रोपावरको आज एजीएम, लगानीकर्तालाई नगद लाभांश सगरमाथा जलविद्युतको आईपीओ माघ ५ गते देखि लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन