२०८१ असोज १५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजार५२ अंकले बढ्यो नेप्से

५२ अंकले बढ्यो नेप्से


काठमाडौं । साताको पहिलो आज नेप्से परिसूचक ५२.२६ अंकले बढेको छ । आज नेप्से परिसूचक ५२.२६ अंकले बढेर २०९४.३३ अंकमा पुगेको छ ।

आज २८० कम्पनीको १ करोड २० लाख ९५ हजार ९६६ कित्ता शेयर ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ रुपैयाँ बराबरमा कारोबार भएको छ ।

कारोबार रकमको आधारमा आज सबै भन्दा बढी शिवम् सिमेन्ट कारोबार भएको छ । बजारमा शिवम् सिमेन्टको ३६ करोड ६४ लाख ९९ हजार १५८ रुपैयाँ बराबरको शेयर खरिद बिक्रि भएको छ ।

त्यस्तै ,ईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १६ करोड ९३ लाख ५८ हजार रुपैयाँ , सोल्टी होटलको १६ करोड ६६ लाख रुपैयाँ, नेपाल लाईफ इन्योरेन्सको १६ करोड ५४ लाख २४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ ।

त्यस्तै आजको नेपाल लाईफ इन्योरेन्स , प्रभु लाइफ इन्स्योरेन्स, ग्रिज भेन्चर हाइड्रोपावर, सपुर मादी हाइड्रोपावर र आत्मनिर्भर लघुवित्तको १० प्रतिशतले बढ्को छ ।

साथै सेयर बजारमा शुभम पावर कम्पनीको ५.५८ प्रतिशत, सिटिन्जस म्युचुअल—१को को ५.३१ प्रतिशत र अभियान लघुवित्तको ४.०८ प्रतिशतले घटेको छ ।

आजको दिन कारोबारमा आएका मघ्ये १९० वटा कम्पनीको सेयरको मूल्य बढ्ेको छ भने २८ वटाको घट्को छ । त्यस्तै ४ वटा कम्पनीको सेयरको मूल्य स्थिर रहेको छ ।

साथै आज १२ वटा उप समुह हरियाली भएको छ भने १ वटा उप समूह राताम्मै भएको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ