गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ स्वावलम्बन लघुवित्तको लाभांशको घोषणा स्वावलम्बन लघुवित्तको लाभांशको घोषणा Karobarpati बिहीबार, २०७९ पुस २८ गते, ११:२० मा प्रकाशित काठमाडौं — स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको पुस २७ गते बसेको सञ्चालक समितिको ४०३ औं बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई संस्थाको हाल कायम चुक्ता पूँजी १ अर्ब १२ करोड २१ लाख ७० हजार रुपैयाँ बराबरको कुल २१.०५ प्रतिशतले हुन आउने २३ करोड ६२ लाख ४६ हजार ३१६ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित कुल २१.०५ प्रतिशत लाभांश मध्ये १५ प्रतिशतका दरले हुन आउने १६ करोड ८३ लाख २५ हजार ५०० रुपैयाँ बराबरको बोनश शेयर र ६.५ प्रतिशतका दरले हुन आउने ६ करोड ७९ लाख २० हजार ८१६ रुपैयाँ बराबरको नगद लाभांश (बोनश शेयर तथा नगद लाभांश शेयरमा लाग्ने कर समेत गरी ) वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्त कम्पनीको आगामी साधारणसभाले पारित गरेपछी शेयरधनीले पाउनेछन् । क्याटेगोरी : पूँजी बजार ट्याग : #स्वावलम्बन लघुवित्त वित्तीय संस्था तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ट्रेण्डिङ सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६ नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६ नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने