गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ ५६.८८ अंकले बढ्यो नेप्से परिसुचक ५६.८८ अंकले बढ्यो नेप्से परिसुचक Karobarpati बिहीबार, २०७९ पुस १४ गते, १९:०६ मा प्रकाशित काठमाडौ । आज नेप्से परिसूचक ५६.८८ अंकले बढे्र २०२९.०३ अंकमा कायम भएको हो । आज २५७ वटा कम्पनीको ८० लाख २४ हजार ५५४ कित्ता सेयर २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७८१ रुपैयाँ बराबरमा किनबेच भयो । आजको कारोबारमा २०८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ८ वटा कम्पनीको मूल्य घटेको छ । नेप्सेमा आज १३ वटं समूहको सेयरको मूल्य बढ्को छ । आजको दिन हिमालयन उर्जा पावर कम्पनी , सानिमा लाइफ इन्स्योरेन्स र सिर्जनशील लघुवित्तको सेयर मूल्य १० प्रतिशत र धौलागरी लघुवित्त, अजोड इन्स्योरेन्सको सेयरको मूल्यमा ९.९९ प्रतिशतभन्दा बढीले बढेको छ । आज हिमालयन डिस्टिलरी सबैभन्दा धेरै १२ करोड १४ लाख ७१ हजार ५३३ रुपैयाँमा सेयर खरिद-बिक्री भएको छ । त्यस्तै नेपाल टेलिकमको सेयर १० करोड ९२ लाख ४८ हजार २ रुपैयाँ, रिडी पावर कम्पनीको १० करोड १४ लाख २७ हजार १३ रुपैयाँ र एनआइसी एसीयाको ९ करोड ६६ लाख ५८ हजार १६५ रुपैयाँमा किनबेच भयो । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ माछापुच्छे बैंक २१ बर्षमा प्रवेश नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन माछापुच्छे बैंक २१ बर्षमा प्रवेश नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन