गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ हाइड्रोइलेक्ट्रीससिटी इन्भेष्टमेन्टको वार्षिक साधारण सभा पुस २६ मा हाइड्रोइलेक्ट्रीससिटी इन्भेष्टमेन्टको वार्षिक साधारण सभा पुस २६ मा Karobarpati शुक्रबार, २०७९ पुस १ गते, ०९:३७ मा प्रकाशित काठमाडौं – हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको वार्षिक साधारण सभा पुस २६ गते बस्ने भएको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको २७० औं बैठकले गत आर्थिक २०७८/७९ नाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशतका दरले हुन आउने १ अर्ब ६ करोड ३८ लाख १३ हजार ३७५ रुपैया बोनश शेयर र हाल कायम चुक्ता पुँजीकै ०.२६३ प्रतिशत हुन आउने ५ करोड ५९ लाख ९० हजार १७७ रुपैयाँ बराबरको नगद लाभाशं वितरण गर्ने प्रस्ताव गरेको हो । सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने निणर्य गरेको छ । पुस १३ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? ४ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ५ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी ट्रेण्डिङ यी पिता जो छोराको उपचारका लागि घरमै ल्याब खडा गरेका छन् अधिकांश विकास बैंकहरुको खराब कर्जा बढ्यो कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा छिमेक लघुवित्तको बोनस सेयर सूचीकृत कर्णाली डेभलपमेन्ट बैंकले बढायो नाफा यी पिता जो छोराको उपचारका लागि घरमै ल्याब खडा गरेका छन् अधिकांश विकास बैंकहरुको खराब कर्जा बढ्यो कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा छिमेक लघुवित्तको बोनस सेयर सूचीकृत कर्णाली डेभलपमेन्ट बैंकले बढायो नाफा