गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ शुभम पावरले आईपीओ बिक्री खुला गर्ने शुभम पावरले आईपीओ बिक्री खुला गर्ने Karobarpati मंगलबार, २०७९ मंसीर २७ गते, १५:१९ मा प्रकाशित काठमाडौं । शुभम पावरले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आगामी पुस ६ देखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनील प्रतिकित्ता रु १०० अंकित दरमा ५८ हजार ५८ कित्ता बराबरको आइपिओको ल्याउने भएको हो । कम्पनीले जारी पुँजी २० करोडको २० प्रतिशत हुन आउने २ करोड रुपैया र यसअघि स्थानीयलाई निष्काशन गरी बिक्री नभएको १ करोड ८० लाख ५८ हजार रुपैयाँ गरी कूल ५ करोड ८० लाख ५८ हजार रुपैयाँको १० प्रतिशतले हुने ५८ लाख ५ हजार ८ सय रुपैयाँ बराबरको शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्नेछ । उक्त आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आमामी पुस २० सम्म अधिकतम ५ हजार कित्तासम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ भने कम्पनीलाई केयर रेटिङ्गस् नेपालले ‘केयर एनपी बिबी प्लस आइएस’ प्रमाणपत्र प्रदान गरेको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? ४ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ५ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी ट्रेण्डिङ यी पिता जो छोराको उपचारका लागि घरमै ल्याब खडा गरेका छन् अधिकांश विकास बैंकहरुको खराब कर्जा बढ्यो कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा छिमेक लघुवित्तको बोनस सेयर सूचीकृत कर्णाली डेभलपमेन्ट बैंकले बढायो नाफा यी पिता जो छोराको उपचारका लागि घरमै ल्याब खडा गरेका छन् अधिकांश विकास बैंकहरुको खराब कर्जा बढ्यो कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा छिमेक लघुवित्तको बोनस सेयर सूचीकृत कर्णाली डेभलपमेन्ट बैंकले बढायो नाफा