२०८२ वैशाख १९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारप्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट


काठमाडौं- प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०१ अंकले घटेको छ । सूचक १८४८.७९ विन्दुमा अडिएको छ ।

बिहीबार बिहान ११ बजेसम्म ३१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । चार कम्पनीको ४० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल चारवटा कारोबार भएको छ । दुईवटा कम्पनीको भाउ बढेको छ भने दुईवटैको मूल्य घटेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ