२०८२ वैशाख १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारप्रि-ओपन सेसनमा नेप्से सूचक २.३२ अंकले वृद्धि

प्रि-ओपन सेसनमा नेप्से सूचक २.३२ अंकले वृद्धि


काठमाडौं –  प्रि-ओपन सेसनमा नेप्से सूचक २.३२ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक १९३६.३७ विन्दुमा आएको छ । ३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा १४ कम्पनीको ५ सय १ कित्ता सेयर कारोबार भएको हो ।

कुल १८ वटा कारोबार भएको छ । ११ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ