गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ सेयर बजारमा दोहोरो अंकको सुधार हुदाँ कारोबार रकम घट्यो सेयर बजारमा दोहोरो अंकको सुधार हुदाँ कारोबार रकम घट्यो कारोबारपाटी सोमबार, २०७७ कात्तिक ३ गते, १९:२६ मा प्रकाशित काठमाडौं । साताको पहिलो दिन हिजो आइतबार ५ अंकले घटेको नेप्से परिसुचक आज १३.५८ अंकले बढेको छ । परिसुचक दोहोरो अंकले बढेपनि कारोबार रकम घटेको छ । परिसूचक १३ अंकले बढ्दा कारोबार रकम ९७ करोड रूपैयाँमा सीमित बनेको छ। आइतबार नेप्से ५ अंकले घटेको दिन १२५ करोड रूपैयाँको सेयर कारोबार भएको थियो भने जुन आजको कारोबार रकमभन्दा २८ करोडले बढी हो। कारोबारमा बैंकिङ, विकास बैंक, जलविद्युत कम्पनी, वित्त कम्पनी, निर्जीबन बीमा, माइक्रोफाइनान्स, जीवन बीमा समूहको उपसूचकमा सुधार आएको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा मिर्मिरे लघुवित्तको एफपीओ असोज २५ गतेबाट ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड-१को प्रतिफलको घोषणा मिर्मिरे लघुवित्तलाई एफपीओ जारी गर्ने अनुमति सिप्ला सेक्युरिटीजकाे आयोजनामा लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न नेप्सेमा दुई वाणिज्य बैंकको सेयर मूल्य समायोजन धेरै पढिएका १ नेपालकै अहिलेसम्मको सबैभन्दा अग्लो ठाउँबाट सार्वजनिक गरियो मनाङ भ्याली वाइन २ अमेरिकन सर्टिफाइड विशेषज्ञ चिकित्सकहरुले बानेश्वरमा संचालनमा ल्याए क्याम्स ३ सनराइज क्यापिटल लिमिटेको १३ औं (तेह्रौ) वार्षिक साधारण सभा सम्पन्न ४ नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रिमा ५ साउन महिनामा राष्ट्रिय स्तरको विकास बैकहरुको नाफा ८४ करोड भन्दा बढी ६ दुई कम्पनीलाई आईपीओ जारी गर्ने बोर्डले दियो अनुमति ७ सामुदायिक लघुवित्तले बोलायो विशेष साधारणसभा ट्रेण्डिङ मिर्मिरे लघुवित्तको एफपीओ असोज २५ गतेबाट मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा युनिक नेपाल लघुवित्तको एफपीओ आजबाट अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने सुनको भाउ बढ्यो सिजीले ल्यायो दसैं तिहारलाई लक्षित गरी उपहार योजना ईसेवा मनि ट्रान्स्फरको "मेरो डिजिटल देश" अभियान यस वर्ष पनि जारी मिर्मिरे लघुवित्तको एफपीओ असोज २५ गतेबाट मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा युनिक नेपाल लघुवित्तको एफपीओ आजबाट अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने सुनको भाउ बढ्यो सिजीले ल्यायो दसैं तिहारलाई लक्षित गरी उपहार योजना ईसेवा मनि ट्रान्स्फरको "मेरो डिजिटल देश" अभियान यस वर्ष पनि जारी