गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ यूनाइटेड अजोड इन्स्योरेन्सको लाभांशको घोषणा यूनाइटेड अजोड इन्स्योरेन्सको लाभांशको घोषणा Karobarpati शुक्रबार, २०८० माघ ५ गते, १६:२८ मा प्रकाशित काठमाडौै । यूनाइटेड अजोड इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/ ०८० का लागि लाभांश घोषणा गरेको छ । बीमा कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट हाल कायम चुक्तापूँजीको १०.८०१३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमा १०.२६१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५४०१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश बीमा प्राधिकरण्ले स्वीकृतिबाट भएपछी कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । क्याटेगोरी : बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ४ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ५ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ६ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ७ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ट्रेण्डिङ ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक जीवन विकास लघुवित्तद्वारा लाभांशको घोषणा हुम्लामा पाँच महिला मतदान अधिकृत ग्लोबल आईएमई र भीजी इम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर स्वावलम्बन लघुवित्तले बढायो नाफा गणपति लघुवित्तको नाफा घट्यो कामना सेवा विकास बैक र मल्पी इन्टरनेशनल कलेज बीच सम्झौता ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक जीवन विकास लघुवित्तद्वारा लाभांशको घोषणा हुम्लामा पाँच महिला मतदान अधिकृत ग्लोबल आईएमई र भीजी इम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर स्वावलम्बन लघुवित्तले बढायो नाफा गणपति लघुवित्तको नाफा घट्यो कामना सेवा विकास बैक र मल्पी इन्टरनेशनल कलेज बीच सम्झौता