गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ हिमालयन रिइन्स्योरेन्सको सेयर सूचीकृत हिमालयन रिइन्स्योरेन्सको सेयर सूचीकृत Karobarpati आईतबार, २०८० पुस २२ गते, १४:०८ मा प्रकाशित काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको सेयर नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । आइतबार हिमालयन रिइन्स्योरेन्सको १० कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो । सूचीकरण भएसँगै यो कम्पनीहरुको सेयर सोमबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार आउने छन् । हिमालयन रिइन्स्योरेन्सले सर्वसाधारण (वैदेशिक रोजगार रहेको नेपाली, कर्मचारी र सामुहिक लगानी कोष)का लागि वितरण गरिएको ३ करोड कित्ता र संस्थापकहरूले लगानी गरेको ७ करोड कित्ता गरी ४ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले हिमालयन रिइन्स्योरेन्सको पहिलो सेयर कारोबारको लागि न्युनतम १०९.०३ रुपैयाँ देखि अधिकतम ३०९.२१ रुपैयाँ ओपनिङ्ग रेन्ज रहेको छ । नेप्सेले हिमालयन रिइन्स्योरेन्सलाई ‘एचआरएल’ कारोबार संकेत प्रदान गरेको छ । क्याटेगोरी : बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ४ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ५ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ६ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ७ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ट्रेण्डिङ ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक जीवन विकास लघुवित्तद्वारा लाभांशको घोषणा हुम्लामा पाँच महिला मतदान अधिकृत ग्लोबल आईएमई र भीजी इम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर स्वावलम्बन लघुवित्तले बढायो नाफा गणपति लघुवित्तको नाफा घट्यो कामना सेवा विकास बैक र मल्पी इन्टरनेशनल कलेज बीच सम्झौता ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक जीवन विकास लघुवित्तद्वारा लाभांशको घोषणा हुम्लामा पाँच महिला मतदान अधिकृत ग्लोबल आईएमई र भीजी इम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर स्वावलम्बन लघुवित्तले बढायो नाफा गणपति लघुवित्तको नाफा घट्यो कामना सेवा विकास बैक र मल्पी इन्टरनेशनल कलेज बीच सम्झौता