गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ लघुवित्त ∕ मिर्मिरे लघुवित्तको लाभांशको घोषणा मिर्मिरे लघुवित्तको लाभांशको घोषणा Karobarpati सोमबार, २०८० पुस १६ गते, ११:०५ मा प्रकाशित काठमाडौै । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले लाभांशको घोषणा गरेको छ । बैंकको पुस १३ गते बसेको सञ्चालक समितिको २८३ औं बैठकले आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्तापूँजी ६६ करोड ५७ लाख ६४ हजार २७२.४५ रुपैयाँको ६.३२ प्रतिशतले हुन आउने ४ करोड २० लाख ७६ हजार ३०२.२० रुपैयाँ कर प्रयोजन सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृतिबाट भएपछी कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । क्याटेगोरी : लघुवित्त तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट इनिफिनिटी लघुवित्तको नाफा ६३ प्रतिशत घट्यो नेरुडे लघुवित्तले बोलायो साधारण सभा २४६.८२ प्रतिशतले बढ्यो सपोर्ट लघुवित्तको नाफा ,खराब कर्जामा सुधार विन नेपाल लघुवित्तले लाभांश नदिने छिमेक लघुवित्तको सीईओमा दिपक निधी तिवारी नियुक्त धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ६ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई हिम इलेक्ट्रोनिक्समा विशेष छुट चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश भोलिदेखि २ कम्पनीले आईपीओ बिक्रि खुल्ला गर्ने, क—कसले आवेदन दिन पाउने ? राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई हिम इलेक्ट्रोनिक्समा विशेष छुट चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश भोलिदेखि २ कम्पनीले आईपीओ बिक्रि खुल्ला गर्ने, क—कसले आवेदन दिन पाउने ? राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो