गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ लघुवित्त ∕ उन्नति सहकार्य लघुवित्तलाई एफपीओ जारी गर्ने बोर्डले दियो अनुमति उन्नति सहकार्य लघुवित्तलाई एफपीओ जारी गर्ने बोर्डले दियो अनुमति Karobarpati मंगलबार, २०८० असोज ३० गते, १२:३८ मा प्रकाशित काठमाडौँ । नेपाल धितोपत्र बोर्डले उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थालाई एफपीओ जारी गर्ने अनुमति दिएको छ । बोर्डले लघुवित्त कम्पनीलाई रु १०० अंकितदरले १ लाख ७८ हजार ४५१.१८ कित्ता एफपीओ जारी गर्नको लागि अनुमति दिएको हो । बोर्डबाट उन्नति सहकार्यले एफपीओ जारी गर्नेका लागि असोज २६ गते अनुमति पाएको हाे । यसको बिक्री प्रबन्धक सिद्वार्थ क्यापिटल रहेको छ । क्याटेगोरी : लघुवित्त तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट इनिफिनिटी लघुवित्तको नाफा ६३ प्रतिशत घट्यो नेरुडे लघुवित्तले बोलायो साधारण सभा २४६.८२ प्रतिशतले बढ्यो सपोर्ट लघुवित्तको नाफा ,खराब कर्जामा सुधार विन नेपाल लघुवित्तले लाभांश नदिने छिमेक लघुवित्तको सीईओमा दिपक निधी तिवारी नियुक्त धेरै पढिएका १ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने २ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ३ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ४ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ५ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ६ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ७ नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर ट्रेण्डिङ कालिका लघुवित्तले तीन महिनामा कमायो चार करोड ८० लाख रुपैयाँ नाफा समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता सनराइज बैंकले सात प्रतिशत लाभांश घोषणा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी शिवम् सिमेन्टका सीईओ सिन्हाले दिए राजीनामा आज बैंकर्स संघको नयाँ कार्य समिति घोषणा हुँदै केन्द्रीय बैंकले आज छ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै कालिका लघुवित्तले तीन महिनामा कमायो चार करोड ८० लाख रुपैयाँ नाफा समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता सनराइज बैंकले सात प्रतिशत लाभांश घोषणा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी शिवम् सिमेन्टका सीईओ सिन्हाले दिए राजीनामा आज बैंकर्स संघको नयाँ कार्य समिति घोषणा हुँदै केन्द्रीय बैंकले आज छ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै