गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ सामसुङ क्यूएलईडी टीभीको प्रि-बुकिङ खुला सामसुङ क्यूएलईडी टीभीको प्रि-बुकिङ खुला Karobarpati शुक्रबार, २०७७ असोज ३० गते, १९:१७ मा प्रकाशित काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो वास्तविक कलर साथ अर्बौं सेड्स युक्त सामसुङका २०२० क्यूएलईडी टीभीको प्रि — बुकिङ कात्तिक १५ गते सम्मका लागी खुला गरेको छ । सामसुङको २०२० क्यूएलईडी आकर्षक विशेषतायुक्त प्रि — बुकिङमा प्रस्तुत गरिएको कम्पनीले जनाइएको छ । ग्राहकले आकर्षक अफर मूल्य तथा प्रि — बुकिङ गर्नेले निःशुल्क मोबाइल सेट उपहार पाउने कम्पनीले जनाएको छ । न्यूनतम १० हजारको विशेष प्रि — अर्डर अफरअन्तर्गत कुनै पनि क्यूएलईडी टीभी बुक गर्न सकिन्छ । यस प्रि(अर्डरको सुविधामार्फत ८५ इन्चको क्यूएलईडी टीभी ५ लाख ८० हजार ६ सयमा खरिद गर्न सकिने जनाइएको छ । ७५ इन्चको क्यूएलईडी ४ लाख ४२ हजारमा खरिद गर्न सकिन्छ । यो योजना ग्राहकहरुले निःशुल्क उपहारअन्तर्गत ८५ इन्चको क्यूएलईडी खरिद गर्नेले ग्यालेक्सी नोट १० लाइट तथा ७५ इन्चको क्यूएलईडी खरिद गर्नेले ग्यालेक्सी ए ७१ निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ नेपाल लघुवित्त बैकर्स संघको उपाध्यक्षमा दाहाल नियुक्त २ आज काठमाडाैंमा सत्ता गठबन्धनकाे चुनावी सभा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बाेधन गर्ने ३ कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता ४ अब मोबाइल बैंकिङबाट एक दिनमा २ लाखसम्म ट्रान्सफर गर्ने मिल्ने ५ गरिमा विकास बैंकले सहारा विकास बैंक प्राप्ति गर्ने ६ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ७ एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपानेलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्रदान ट्रेण्डिङ कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण अल्पकालीन ऋणको ब्याजदर १० प्रतिशत माथि एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य चौथो त्रैमासिकमा आशा लघुवित्तको खुद नाफा १७२.६५ प्रतिशतले बढ्यो Duplicate Maya - Krishna Karki कृषि विकास बैंकको १३ प्रतिशत लाभांश घोषणा कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण अल्पकालीन ऋणको ब्याजदर १० प्रतिशत माथि एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य चौथो त्रैमासिकमा आशा लघुवित्तको खुद नाफा १७२.६५ प्रतिशतले बढ्यो Duplicate Maya - Krishna Karki कृषि विकास बैंकको १३ प्रतिशत लाभांश घोषणा