२०८१ असार ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटइसेवाबटै मनकामना केवलकारको टिकट

इसेवाबटै मनकामना केवलकारको टिकट


मनकामना केवलकारका अनुसार अब देखि टिकटका लागि इसेवा वालेटबाटै खरिद गर्न सकिने भएको छ । टिकट किन्न पहिलाजस्तै लाइनमा बस्नुपर्दैन । केबलकार टिकट खरिद गर्दा नगदको सट्टा फोन पेबाटै पनि भुक्तानी गर्न सकिनेछ,” मनकामना केबलकारले फेसबुक पेजमार्फत भनेको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ