गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ डिशहोमको दसैंमा डबल धमाका डिशहोमको दसैंमा डबल धमाका Karobarpati सोमबार, २०७७ असोज ५ गते, ११:१५ मा प्रकाशित काठमाडौं । डिसहोमले ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्न भन्दै डिलर दाइ डिस्काउन्ट दसै तिहार अफर ल्याएको छ । डिसहोममा डिलर दाइको डिस्काउन्ट अफरअन्तर्गत ग्राहकले दुई वर्षको रिचार्ज गरे लक्की ड्रमा उपहार जित्ने दोब्बर मौका पाउनेछन् भने सातामा दुईजना भाग्यशाली ग्राहकले प्रतिव्यक्ति एक(एक लाख रुपैयाँ नगद उपहार प्राप्त गर्नेछन् । अनलाइनमार्फत ५ हजार वा सोभन्दा माथि रिचार्ज गर्ने ग्राहकलाई पनि यो अफरमा सहभागी गराइने कम्पनीले जनाएको छ । साप्ताहिक लक्की ड्र विजेताको घोषणा डिजिटल प्रणालीमार्फत गरिन्छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने २ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ३ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ४ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ५ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ६ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ७ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ट्रेण्डिङ राष्ट्र बैंकको चेतावनी नेपालमा बसोबास गर्नेले विदेशमा लगानी गरे कारबाही एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने सानिमा बैंकको मोबाइल बैंकिङ एपमा रेमिट्यान्स सेवा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ औं वार्षिक साधारणसभा सम्पन्न प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब चौथो त्रैमासिकमा आशा लघुवित्तको खुद नाफा १७२.६५ प्रतिशतले बढ्यो राष्ट्र बैंकको चेतावनी नेपालमा बसोबास गर्नेले विदेशमा लगानी गरे कारबाही एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने सानिमा बैंकको मोबाइल बैंकिङ एपमा रेमिट्यान्स सेवा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ औं वार्षिक साधारणसभा सम्पन्न प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब चौथो त्रैमासिकमा आशा लघुवित्तको खुद नाफा १७२.६५ प्रतिशतले बढ्यो