गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ सुनचाँदीको मूल्य घट्यो सुनचाँदीको मूल्य घट्यो Karobarpati बुधबार, २०८० पुस २५ गते, ११:४१ मा प्रकाशित काठमाडौ। नेपाली बजारमा सुनको मूल्य बुधबार सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी माहासंघका अनुसार १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ । आज तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६०० रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५ण् रूपैयाँमा कारोबार भएको थियो। । त्यसैगरी, बुधबार चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ। बुधबार चाँदी प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएको र यसअघि मंगलबार प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको थियो। क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक २ महिनामै ५ वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना हिमालयन एभरेष्ट इन्स्योरेन्सको कहिले बस्दै छ एजीएम ? तीन बीमा कम्पनी प्राधिकरणको कारबाहीमा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक २ महिनामै ५ वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना हिमालयन एभरेष्ट इन्स्योरेन्सको कहिले बस्दै छ एजीएम ? तीन बीमा कम्पनी प्राधिकरणको कारबाहीमा