गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ तारागाउँ रिजेन्सी होटल्सको आज वार्षिक साधारण सभा, लगानीकर्तालाई १५ प्रतिशत लाभांश तारागाउँ रिजेन्सी होटल्सको आज वार्षिक साधारण सभा, लगानीकर्तालाई १५ प्रतिशत लाभांश Karobarpati मंगलबार, २०८० पुस २४ गते, १०:४४ मा प्रकाशित काठमाडौ। तारागाउँ रिजेन्सी होटल्सको मंगलबार वार्षिक साधारण सभा बस्दैछ । तारागाउँ रिजेन्सीले लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन् । कम्पनीले १५ प्रतिशत लाभांश वितरण गर्दैछ । सभामा गत आर्थिक वर्षको नाफाबाट ४% बोनस सेयर र कर प्रयोजनसहित ११% नगद गरी कुल १५% लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ । तारागाउँ रिजेन्सी होटल्सको सभा नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ४ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ५ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ६ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ७ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ट्रेण्डिङ ज्योति विकास बैंकद्वारा ‘ज्योति रिकरिङ’ खाता सञ्चालन ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट देशको ७७ जिल्लामा शाखा स्थापना गर्ने पहिलो बैंक बन्यो ग्लोबल एनआईसी एशिया फुटसल कप २०२३ सम्पन्न ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दती योजना ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ज्योति विकास बैंकद्वारा ‘ज्योति रिकरिङ’ खाता सञ्चालन ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट देशको ७७ जिल्लामा शाखा स्थापना गर्ने पहिलो बैंक बन्यो ग्लोबल एनआईसी एशिया फुटसल कप २०२३ सम्पन्न ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दती योजना ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान