गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ शिवम् सिमेन्ट्सको पुस २७ मा साधारणसभा शिवम् सिमेन्ट्सको पुस २७ मा साधारणसभा Karobarpati सोमबार, २०८० पुस २३ गते, ११:४८ मा प्रकाशित काठमाडौ। शिवम् सिमेन्ट्सले लाभांश वितरण प्रस्ताव पारित गर्न शुक्रबार पुस २७ गते साधारण सभा बस्ने भएको छ । शिवम् सिमेन्ट्स लिमिटेडले सेयरधनीलाई गत वर्षको नाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ नगद लाभांश दिने निर्णय गरेको हो । हाल यसको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । बोनस वितरणपछि थप पुँजी बढ्नेछ । कम्पनीले सभाको लागि बिहीबार पुस १९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, सभामा भाग लिन र लाभांश हात पार्न बुधबार पुस १८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सक्नेछन् । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न २ ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत ३ कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ४ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ५ प्रि-ओपन सेसनमा नेप्से २.२३ अंकले घट्यो ६ यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ७ महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण ट्रेण्डिङ गुल्मीको कफी जापान र फ्रान्स निर्यात, किसान आकर्षित धौलागिरी लघुवित्तले सर्वसाधारणका लागि साउन २४ गते देखिआइपीओ बिक्री खुला गर्ने विदेशी प्रतिनिधि भेट्दा मन्त्रीले परराष्ट्रका कर्मचारी अनिवार्य राख्नुपर्ने सुनको मूल्य बढ्यो रिलायन्स लाइफको क्षेत्रीय एजेन्सी भेटघाट बर्दिवास र हेटौडामा सम्पन्न विश्वसमुदायमा नेपालको पर्यटन चिनाउने दुई युवाको नयाँ प्रयोग सिटिजन्स क्यापिटलले डाक्यो साधारण सभा गुल्मीको कफी जापान र फ्रान्स निर्यात, किसान आकर्षित धौलागिरी लघुवित्तले सर्वसाधारणका लागि साउन २४ गते देखिआइपीओ बिक्री खुला गर्ने विदेशी प्रतिनिधि भेट्दा मन्त्रीले परराष्ट्रका कर्मचारी अनिवार्य राख्नुपर्ने सुनको मूल्य बढ्यो रिलायन्स लाइफको क्षेत्रीय एजेन्सी भेटघाट बर्दिवास र हेटौडामा सम्पन्न विश्वसमुदायमा नेपालको पर्यटन चिनाउने दुई युवाको नयाँ प्रयोग सिटिजन्स क्यापिटलले डाक्यो साधारण सभा