गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ शिवम् सिमेन्ट्सको पुस २७ मा साधारणसभा शिवम् सिमेन्ट्सको पुस २७ मा साधारणसभा Karobarpati सोमबार, २०८० पुस २३ गते, ११:४८ मा प्रकाशित काठमाडौ। शिवम् सिमेन्ट्सले लाभांश वितरण प्रस्ताव पारित गर्न शुक्रबार पुस २७ गते साधारण सभा बस्ने भएको छ । शिवम् सिमेन्ट्स लिमिटेडले सेयरधनीलाई गत वर्षको नाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ नगद लाभांश दिने निर्णय गरेको हो । हाल यसको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । बोनस वितरणपछि थप पुँजी बढ्नेछ । कम्पनीले सभाको लागि बिहीबार पुस १९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, सभामा भाग लिन र लाभांश हात पार्न बुधबार पुस १८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सक्नेछन् । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने २ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ३ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ४ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ५ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ६ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ७ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ट्रेण्डिङ राष्ट्र बैंकको चेतावनी नेपालमा बसोबास गर्नेले विदेशमा लगानी गरे कारबाही एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने सानिमा बैंकको मोबाइल बैंकिङ एपमा रेमिट्यान्स सेवा नेपाल बैंकको नाफा ३७.१४ प्रतिशतले बढ्यो श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ औं वार्षिक साधारणसभा सम्पन्न प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर राष्ट्र बैंकको चेतावनी नेपालमा बसोबास गर्नेले विदेशमा लगानी गरे कारबाही एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने सानिमा बैंकको मोबाइल बैंकिङ एपमा रेमिट्यान्स सेवा नेपाल बैंकको नाफा ३७.१४ प्रतिशतले बढ्यो श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ औं वार्षिक साधारणसभा सम्पन्न प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर