गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ इलेक्ट्रोनिक्स ब्रान्ड सामसङको ‘जोड्दै खुसी, सजाऔं जिन्दगी’ फेस्टिभ अफर इलेक्ट्रोनिक्स ब्रान्ड सामसङको ‘जोड्दै खुसी, सजाऔं जिन्दगी’ फेस्टिभ अफर Karobarpati बुधबार, २०७७ भदौ ३१ गते, २२:०७ मा प्रकाशित काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले ‘जोड्दै खुसी, सजाऔं जिन्दगी’ फेस्टिभ अफरसामघोषणा गरेको छ । सामसङका उत्पादनले ग्राहकहरुको घर र परिवारमा खुसी सजाउन अफर प्रस्तुत गरेको कम्पनीले जनाएको छ । चाडपर्व योजना अन्र्तगत ग्राहकले सामसङका कन्जुमर इलेक्ट्रोनिक्स उत्पादनमा अधिकतम ३५ % को छुट प्राप्त गर्न सकनेछन् । यस छुट ग्लोबल नं. १ सामसङ टिभि, रेफ्रिजेरेटर र वासिङ मेसिनको खरिदमा मात्र लागु हुनेछ । कम्पनीले सामसङ प्लाजाको आधिकारिक वेभसाइटबाट पनि सामसङका उत्पादन खरिद गर्ने वैकल्पिक सुविधा पनि ग्राहकलाई प्रदान गरेको छ । सामसङले टिभिहरुमा २ वर्ष (१ वर्ष फुल प्रोडक्ट वारेन्ट र थप १ वर्ष प्यानलमा) को वारेन्टि प्रदान गरेको छ । डिजिटल इन्भर्टर टेक्नोलोजिमा १० वर्षको वारेन्टी छ भने निश्चित आउटलेटबाट सहज किस्ताबन्दी तथा निश्चित सामानमा निःशुल्क जडान गरिदिने सुविधा पनि गरेको छ । यो फेस्टिभ अफर असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म मुलुकभरको सामसङका आधिकारिक डिस्ट्रिब्युटर हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारद्वारा आफ्ना डिलरमार्फत् लागु गरिएको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ विद्युत् खपत तीन गुणाले बढ्यो ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य हिमालयन बैंकको ऋणपत्र खुल्दै नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य हिमालयन बैंकको ऋणपत्र खुल्दै नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा