गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ वाणिज्य बैेंक ∕ चालु आवको पहिलो महिनामा वाणिज्य बैंकहरुको नाफा ८ अर्ब भन्दा बढी चालु आवको पहिलो महिनामा वाणिज्य बैंकहरुको नाफा ८ अर्ब भन्दा बढी Karobarpati मंगलबार, २०८० असोज ९ गते, १५:४१ मा प्रकाशित काठमाडौं । चालु आर्थिक बर्ष २०८०/०८१ को पहिलो महिनामा वाणिज्य बैंकहरुको नाफा ८ अर्ब ५२ करोड ४० लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको तथ्यांक अनुसार यस अबधिमा संचालनमा आएका वाणिज्य बैंकहरुमघ्ये सबैभन्दा बढी खुद नाफा गर्नेमा ग्लोबल आईएमइ बैंक रहेको छ । ग्लोबल आईएमइ बैंकले चालु आवको यस अबधिमा ९९ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै यस अबधिमा खुद नाफा आर्जन गर्ने दोस्रो स्थानमा नबिल बैक रहेको छ । नबिल बैकले ७५ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ भने तेस्रोमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७४ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै हिमालयन बैंकले ६३ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गदै चौथो स्थानमा रह्यो । कुमारी बैंकले यस अवधिमा ५७ करोड ७० लाख रुपैयाँ नाफा कमाउदै पाँचौँ स्थान रहेको छ । क्याटेगोरी : वाणिज्य बैेंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण राष्ट्रिय वाणिज्य बैंकको सीईओ बने खनाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ अर्ब ४ करोडकाे ऋणपत्र निष्कासन राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक कुमारी बैंककाे संस्थापक सेयर बिक्रीमा घट्यो नबिल बैंकको नाफा, अन्य सूचक कस्तो ? धेरै पढिएका १ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने २ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन ३ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ४ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ५ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण ६ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा ७ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ट्रेण्डिङ लुम्बिनी विकास बैंकमा नरेश सिंह बोहराको दोस्रो कार्यकालको पदबहाली कामना सेवा विकास बैंकका सेयरधनी डुम्रेले संस्थापक सेयर बिक्री गर्ने सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित यस्ताे छ आजकाे विदेशी विनिमयदर आदर्श लघुवित्तको सेयर कारोबार हुन सकेन यस्तो छ अजाको मुद्रा विनिमय दर सेञ्चुरी बैंकको ग्राहकलाई धुलिखेलका आधा दर्जन होटल तथा रिसोर्टमा विशेष छुट लुम्बिनी विकास बैंकमा नरेश सिंह बोहराको दोस्रो कार्यकालको पदबहाली कामना सेवा विकास बैंकका सेयरधनी डुम्रेले संस्थापक सेयर बिक्री गर्ने सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित यस्ताे छ आजकाे विदेशी विनिमयदर आदर्श लघुवित्तको सेयर कारोबार हुन सकेन यस्तो छ अजाको मुद्रा विनिमय दर सेञ्चुरी बैंकको ग्राहकलाई धुलिखेलका आधा दर्जन होटल तथा रिसोर्टमा विशेष छुट