गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रिय वाणिज्य बैंकले ल्यायो दशै तिहार अफर राष्ट्रिय वाणिज्य बैंकले ल्यायो दशै तिहार अफर Karobarpati शुक्रबार, २०७७ असोज ३० गते, २०:१० मा प्रकाशित Print काठमाडौं । आउदो दशै तिहारलाई लाई लक्षित गर्दै राष्ट्रिय वाणिज्य बैकले कात्तिक १ देखि सबै शाखा मार्फत विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने भएको छ । विश्व समुदायमा त्रिवगतिमा फैलिएको कोरोना माहामारीबाट टाढा रहनको लागि समेत विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुन सक्ने छ । यस प्रणालीबाट ग्राहकवर्ग, बैकको सेवाग्राहीहरु तथा समग्र समाजलाई अधिकतम फाईदा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । त्यसको लागि बैंककै प्वाइन्ट अफ सेल (पीओएस) को माध्यमवाट भुक्तानी सेवा शुरु गरेको छ । देशभर रहेको विभिन्न व्यवसायहरुमा बैंकको कार्डबाट पीओएसको माध्यमबाट रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैंया जुन कम हुन्छ सो रकम क्यासब्याक हुने छ । वाणिज्य बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ शिवरात्रिको महत्व र इतिहास ३ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ४ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ५ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ६ आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ७ महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत १८ गते ट्रेण्डिङ आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने एनआईसी एशिया लघुवित्तद्धारा लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढ्यो,११.७ महिनाको आयत धान्न सक्ने आज राष्ट्रियसभा निर्वाचन, आठ मतदानस्थल , १४ केन्द्र दुधको मूल्य बढाउने सरकारको निर्णय,लिटरको कति पुग्यो ? आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने एनआईसी एशिया लघुवित्तद्धारा लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढ्यो,११.७ महिनाको आयत धान्न सक्ने आज राष्ट्रियसभा निर्वाचन, आठ मतदानस्थल , १४ केन्द्र दुधको मूल्य बढाउने सरकारको निर्णय,लिटरको कति पुग्यो ?