गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रिय वाणिज्य बैंकले ल्यायो दशै तिहार अफर राष्ट्रिय वाणिज्य बैंकले ल्यायो दशै तिहार अफर Karobarpati शुक्रबार, २०७७ असोज ३० गते, २०:१० मा प्रकाशित Print काठमाडौं । आउदो दशै तिहारलाई लाई लक्षित गर्दै राष्ट्रिय वाणिज्य बैकले कात्तिक १ देखि सबै शाखा मार्फत विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने भएको छ । विश्व समुदायमा त्रिवगतिमा फैलिएको कोरोना माहामारीबाट टाढा रहनको लागि समेत विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुन सक्ने छ । यस प्रणालीबाट ग्राहकवर्ग, बैकको सेवाग्राहीहरु तथा समग्र समाजलाई अधिकतम फाईदा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । त्यसको लागि बैंककै प्वाइन्ट अफ सेल (पीओएस) को माध्यमवाट भुक्तानी सेवा शुरु गरेको छ । देशभर रहेको विभिन्न व्यवसायहरुमा बैंकको कार्डबाट पीओएसको माध्यमबाट रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैंया जुन कम हुन्छ सो रकम क्यासब्याक हुने छ । वाणिज्य बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता २ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ५ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ आदर्श लघुवित्तको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल टी-२० मा कप्तानका रूपमा कोहलीको अन्तिम खेल, यी चारमध्ये को बन्ला नयाँ कप्तान ? नेप्सेमा २१ लाख कित्ता बोनस सेयर सूचीकृत २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारीमा छौं- गृहमन्त्री लामिछाने सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै मुक्तिनाथ विकास बैंकको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना आदर्श लघुवित्तको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल टी-२० मा कप्तानका रूपमा कोहलीको अन्तिम खेल, यी चारमध्ये को बन्ला नयाँ कप्तान ? नेप्सेमा २१ लाख कित्ता बोनस सेयर सूचीकृत २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारीमा छौं- गृहमन्त्री लामिछाने सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै मुक्तिनाथ विकास बैंकको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना