गृहपृष्ठ ∕ समाचार ∕ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने Karobarpati सोमबार, २०७७ पुस ६ गते, १७:५६ मा प्रकाशित काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने भएको छ । गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले ६ प्रतिशत नगद लाभांश र १४ प्रतिशत बोनस सेयर दिने निणर्य गरेको हो । यहि पुस २७ मा बैंकको साधारणसभाले यसलाई अनुमोदन गर्नेछ । लाभांश वितरणपछि बैंकको चुक्ता पुँजी १२ अर्ब रुपैयाँबाट बढेर १५ अर्ब रुपैयाँ पुग्ने बैंकले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक २ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ५ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस ट्रेण्डिङ एभरेष्ट बैंकले सेयरधनीलाई १०.५३ प्रतिशत लाभंश दिने माघ १५ गतेदेखि २० गतेसम्म स्कुलहरु खुल्ने प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन खप्तड लघुवित्तको आईपीओमा आवेदनको चाप सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड कमायो सरकारले सरकारी अस्पतालमा कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने एभरेष्ट बैंकले सेयरधनीलाई १०.५३ प्रतिशत लाभंश दिने माघ १५ गतेदेखि २० गतेसम्म स्कुलहरु खुल्ने प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन खप्तड लघुवित्तको आईपीओमा आवेदनको चाप सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड कमायो सरकारले सरकारी अस्पतालमा कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने