गृहपृष्ठ ∕ समाचार ∕ ५२ अर्बले बढयो वाण्जिय बैंकहरुको निक्षेप ५२ अर्बले बढयो वाण्जिय बैंकहरुको निक्षेप Karobarpati बुधबार, २०७९ असोज ५ गते, १२:४३ मा प्रकाशित काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो महिनामा वाण्जिय बैंकहरुको निक्षेप ५२ अर्बले रुपैयाँले बढेको छ । नेपाल बैकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनु्सार भदौमा वाणिज्य बैंकहरुको निक्षेप ५२ अर्ब रुपैयाँले बढेर ४४ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ । साउनमा भने वाणिज्य बैंकहरुको निक्षेप ४४ खर्ब ३३ अर्ब रुपैयाँ थियो । त्यस्तै, भदौ महिनामा वाणिज्य बैंकहरुले १४ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गरेका छन् । साउन मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४१ खर्ब ७७ अर्ब रहेकोमा भदौ महिनामा १४ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गर्दा ४१ खर्ब ९१ अर्ब रुपोयँ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ३ महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण ४ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ५ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ट्रेण्डिङ एन आई सी एशिया लघुवित्तको ब्याजमा ८ % देखि १५ % प्रतिशत सम्म छुट गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित समता घरेलु लघुवित्तको २५ प्रतिशत लाभाशको घोषणा लक्ष्मी बैंकका सेयरधनीहरूले लाभांश नपाउने आशा लघुवित्त वित्तीय संस्थाद्धारा ब्याज तथा हर्जाना छुट एन आई सी एशिया लघुवित्तको ब्याजमा ८ % देखि १५ % प्रतिशत सम्म छुट गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित समता घरेलु लघुवित्तको २५ प्रतिशत लाभाशको घोषणा लक्ष्मी बैंकका सेयरधनीहरूले लाभांश नपाउने आशा लघुवित्त वित्तीय संस्थाद्धारा ब्याज तथा हर्जाना छुट