गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ मर्जपछी बीमा कम्पनीका कर्मचारीहरुको पद नघट्ने मर्जपछी बीमा कम्पनीका कर्मचारीहरुको पद नघट्ने Karobarpati मंगलबार, २०७९ असार २१ गते, ०८:१६ मा प्रकाशित काठमाडौं । बीमा कम्पनीहरुले मर्ज प्रक्रियामा कर्मचारीहरुको व्यवस्थापन गर्दा पदीय घटुवा गर्ने नपाउने भएका छन । बीमा समिति परिपत्र एक्र जारी गदैँ गाभ्न गाभिने बीमा कम्पनीका कर्मचारीहरुलाई गाभिएर कायम हुने बीमाकमा निजहरुले साविकमा रहेको पद अनुसार तह वा श्रेणी भन्दा कम नहुने गरी पदमिलान गर्ने निर्देशन दिएको छ । त्यस्तै दुई वा दुई भन्दा बीमा कम्पनी मर्ज हुदाँ साविक संस्थामा खाइपाइ आएको तलबभत्ता भत्ता तथा सुविधा भन्दा कम नहुने गरी व्यवस्था गर्ने समितिले निर्देशन गरेको छ । साथै,बीमा कम्पनीहरु मर्ज पछी बनेको संस्थामा काम गर्ने इच्छा नभएका सबै तह वा श्रेणीका कर्मचारीहरुको हकमा उपुक्त सुविधा सहितको स्वेच्छिक अवकाशको योजना लागु गर्ने बीमा समितिले भनेको छ । क्याटेगोरी : अर्थतन्त्र, बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, नेपालको जीतका लागि ११६ रन चाहिने बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, नेपालको जीतका लागि ११६ रन चाहिने बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य