गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ नेपाल राष्ट्र बैंकले मौद्रिक नीति साउनको पहिलो साता ल्याउने नेपाल राष्ट्र बैंकले मौद्रिक नीति साउनको पहिलो साता ल्याउने Karobarpati आईतबार, २०७९ असार १९ गते, ०७:१५ मा प्रकाशित आगामी आर्थिक वर्षको मौद्रिक नीति साउनको पहिलो साता ल्याउने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिएका छन् । नेपाल राष्ट्र बैंक पोखराको नेपाल रास्ट्र बैक पोखराको वीएसवएस को समुद्घाटन कार्यक्रममा बोल्दै उनले साउनको पहिलो सातासम्म मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा आफूहरू रहेको बताएका हुन् । उनले भने, मौद्रिक नीति साउनको पहिलो हप्तासम्ममा सार्वजनिक गर्ने तयारीमा हामी लागेका छौँ । विगतमा भन्दा केही छिटो गर्ने तयारीमा छौँ । पहिलो हप्ता भन्दा पछि नपुर्याउने हाम्रो प्रयास हुनेछ । शनिवार दिँउसो ४ बजे पोखरा बाराही होटलमा गभर्नरसहित वाणिज्य बैंकका सिईओहरूको बैठक बसेको थियो । क्याटेगोरी : अर्थतन्त्र ट्याग : #नेपाल राष्ट्र बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न