गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ नेपाली मुद्रा इतिहासकै कमजोर नेपाली मुद्रा इतिहासकै कमजोर Karobarpati मंगलबार, २०७८ फागुन २४ गते, १२:१७ मा प्रकाशित काठमाडौं । अमेरिकी डलरको भाउँ उच्च हुँदा नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारअमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ८४ पैसाँ र बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा रहेको छ । पछिल्लो केही समय लगातार अमेरिकी मुद्रा वलियो बन्दै गएको छ । एक अमेरिकी डलर खरिद गर्नका लागि अब १२३ रुपैयाँ ४४ पैसा तिर्नुपर्नेछ । पछिल्लो समय रुस(युक्रेन युद्धको असर समेत अमेरिकी डलरको मूल्यमा परेको बताउँछन् । विश्वव्यापाी रुपमा पछिल्ले समय डलरको माग उच्च हुँदा यसले मूल्य बढेको हो । अर्थात केही साता देखि डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत प्रभाव परेको छ । क्याटेगोरी : अर्थतन्त्र ट्याग : #अमेरिकी डलर, #नेपाल राष्ट्र बैंक, #नेपाली रुपैयाँ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ५ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ हिमालयन बैंकको ऋणपत्र खुल्दै ट्रेण्डिङ कर्मचारी सञ्चय कोषलले माग्यो कर्मचारी, कुन पदमा कति ? भारतमा लगाइयो २०० करोड डोज कोभिड खोप कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो नेसनल माइक्रोफाइनान्सको नाफा १८० दशमलव ४६ प्रतिशतले बढ्यो एचआईडीसीएलको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन आज गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन भाजपा मुख्यालयमा प्रचण्ड कर्मचारी सञ्चय कोषलले माग्यो कर्मचारी, कुन पदमा कति ? भारतमा लगाइयो २०० करोड डोज कोभिड खोप कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो नेसनल माइक्रोफाइनान्सको नाफा १८० दशमलव ४६ प्रतिशतले बढ्यो एचआईडीसीएलको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन आज गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन भाजपा मुख्यालयमा प्रचण्ड