गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ गोरखा स्ट्रङ नामक बियरको बोटलमा अखाद्य वस्तु भेटियो गोरखा स्ट्रङ नामक बियरको बोटलमा अखाद्य वस्तु भेटियो Karobarpati आईतबार, २०७८ माघ २३ गते, ०८:१२ मा प्रकाशित गोरखा स्ट्रङ’ को नामक बियरको बोटलमा अखाद्य वस्तु भेटिएको छ। गोरखा ब्रुअरीले उत्पादन गर्ने बियर कम्पनी हो । यी बियरमा जौको मात्रा ५० प्रतिशत राख्नुपर्नेमा गोरखा ब्रअुरीले कनिका राखेर बियर बनाउने गरेको पाईएको हो। गोरखा स्ट्रङ’ बियरको बोटलमा अखाद्य वस्तु ‘प्लास्टिक’ भेटिएको भिडिओ सार्वजनिक भएको छ। नेपाली जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने बियर उत्पादक कम्पनी बन्द गराएर छाड्ने मात्र नभई यो मुद्दा लिएर सर्वोच्च अदालत पनि जाने भएका छन्। आम नेपाली टेलिभिजनका सञ्चालक तथा मिसन भण्डाफोरका टिम लिडर दीपेन्द्र ढकालले गोरखा ब्रुअरीले उत्पादन गर्ने बियर ‘गोरखा स्ट्रङ’ को बोटलमा अखाद्य वस्तु भेटिएकोबारे समाचार बाहिर ल्याएका हुन्। क्याटेगोरी : अर्थतन्त्र ट्याग : #गोरखा स्ट्रङ, #सर्वोच्च अदालत तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा