गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बागमती प्रदेश सरकारले प्रदेश भरीमा ३ वटा मल कारखाना स्थापना गर्ने बागमती प्रदेश सरकारले प्रदेश भरीमा ३ वटा मल कारखाना स्थापना गर्ने Karobarpati मंगलबार, २०७८ माघ १८ गते, ०७:५१ मा प्रकाशित बागमती प्रदेश सरकारले प्रदेश भरीमा ३ वटा मल कारखाना स्थापना गर्ने निर्णय गरेको छ। प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा मध्यम वर्गका ३ वटा मल उत्पादन कारखाना स्थापना गर्न विदेशी कम्पनीसँग छलफल अघि बढाउने निर्णय गरेको हो। केही समयअघि प्रदेशको राजधानी हेटौंडास्थित औद्योगिक क्षेत्र र चितवनको औद्योगिक क्षेत्रमा जग्गा खोजीसमेत गरेको थाइल्याण्डको निजी कम्पनीसँग प्रक्रिया अघि बढाउने निर्णय सरकारले गरेको छ। प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालले भने, ‘सधैँ मलको हाहाकार हुने गरेको छ। मलकै कारण सरकार बदनाम हुँदै आएको छ। त्यसैले प्रदेशमा सरकारले मल उत्पादन कारखाना स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।’ क्याटेगोरी : अर्थतन्त्र, समाचार ट्याग : #बागमती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ४ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक ५ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ निक्षेप बढेसँगै सिडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो सेन्चुरी बैंकको लाभांश घोषणा स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन तरलता अभाव भएसँगै छलफलमा जुट्दै सहकारीहरू सिभिल बैंकको लाभांश घोषणा मिर्मिरे लघुवित्तको साधारणसभा २९ पुसमा पोखरा फाइनान्सको बोनस सेयर घोषणा निक्षेप बढेसँगै सिडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो सेन्चुरी बैंकको लाभांश घोषणा स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन तरलता अभाव भएसँगै छलफलमा जुट्दै सहकारीहरू सिभिल बैंकको लाभांश घोषणा मिर्मिरे लघुवित्तको साधारणसभा २९ पुसमा पोखरा फाइनान्सको बोनस सेयर घोषणा