गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ विदेशी ऋण ल्याउँदा ब्याजदरमा नयाँ व्यवस्था विदेशी ऋण ल्याउँदा ब्याजदरमा नयाँ व्यवस्था Karobarpati सोमबार, २०७८ माघ १० गते, ०७:३८ मा प्रकाशित नेपाल राष्ट्र बैंकले अब विदेशी ऋण ल्याउँदा ब्याजदरमा नयाँ व्यवस्था गरेको छ । नयाँ व्यवस्था अनुसार बैंकले लण्डन इन्टर बैंक अफ रेट९लिबोर० को नियमलाई खारेज गरेर नयाँ ‘वान इअर बेन्चमार्क इन्ट्रेष्ट’ लागु गरेको छ । नयाँ व्यवस्थामा नयाँ बेञ्चमार्क अनुसार लिबोर १।२५ प्रतिशतको सट्टामा वन इअर बेन्चमार्क १।७५ प्रतिशत हुने व्यवस्था गरेको छ । एक वर्षे लिबोर दरमा ०।२५ प्रतिशत कायम थियो नयाँ व्यवस्था अनुसार ०।७५ दर कायम गर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको हो । क्याटेगोरी : अर्थतन्त्र ट्याग : #नेपाल राष्ट्र बैंक, #नेपाल राष्ट्र बैंकले तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ४ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ५ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ६ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ७ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ट्रेण्डिङ सिटिजन्स बैंकको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा विस्तारित काउण्टर सेवा सुरु ग्लोबल आईएमई र भीजी इम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान हुम्लामा पाँच महिला मतदान अधिकृत सिटिजन्स बैंकको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा विस्तारित काउण्टर सेवा सुरु ग्लोबल आईएमई र भीजी इम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान हुम्लामा पाँच महिला मतदान अधिकृत