२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रनिर्यात बढ्यो , घट्यो आयात २२ प्रतिशतले

निर्यात बढ्यो , घट्यो आयात २२ प्रतिशतले


काठमाडौं । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६ /०७७ को पहिलो दुई महिना, साउन र भदौको तुलनामा चालू आर्थिक वर्षको सोही महिनामा २२.०७ प्रतिशतले आयातमा गिरावट आएको छ।

 

 

यो आव २०७७/०७८ को साउन र भदौमा १७ करोड ८८ लाख ४६ हजार २ सय ६८ रुपैयाँको आयात भएको छ। गत वर्ष सोही अवधीमा २२ करोड ९५ लाख ३ हजार ६ सय ९६ को आयातमा वृद्धी भएको छ।


क्याटेगोरी : अर्थतन्त्र



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ