गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ सिभिल बैंकलाई नेप्सेले सोध्यो स्पष्टिकरण सिभिल बैंकलाई नेप्सेले सोध्यो स्पष्टिकरण Karobarpati सोमबार, २०७७ असोज ५ गते, १४:०० मा प्रकाशित काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हिमालयन बैंक मर्जर तथा प्राप्तिसम्बन्धी सूचना चुहाएको भन्दै सूचीकृत कम्पनी सिभिल बैंकलाई स्पष्टिकरण सोधेको छ । विभिन्न सञ्चार माध्यममा बैंकले हिमालयन बैंकलाई प्राप्ति गर्न भन्दै अनुरोध गरेको व्यहोराको पत्र पठाएको समाचार आएको भन्दै बैंकलाई स्पष्टिकरण सोधेको नेप्सेले जनाएको छ । “धितोपत्र विनियमावली २०७५ को विनियम २२ को च बमोजिम ‘सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना तुरुन्त दिनुपर्ने’ व्यवस्था रहेकोले उक्त विषयको सूचना नेप्सेलाई नभएको” नेप्सेले सोध्योकाे स्पष्टिकरणमा उल्लेख छ । नेप्सेले बैंकलाई भनाइ के हो त्यसको जानकारी असोज ५ गते बिहान बजार खुल्नुअघि नेप्सेलाई पठाउनुपर्ने जनाइएको छ । क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज