गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ उदयपुर् सिमेन्ट उद्योगको वार्षिक साधारण सभा ३० जेठ गते भिडियो कन्फरेन्समार्फत हुने उदयपुर् सिमेन्ट उद्योगको वार्षिक साधारण सभा ३० जेठ गते भिडियो कन्फरेन्समार्फत हुने Karobarpati सोमबार, २०७८ जेठ १० गते, २०:०२ मा प्रकाशित काठमाडौँ – उदयपुर् सिमेन्ट उद्योग लिमिटेड वार्षिक साधारण सभा ३० जेठमा भिडियो कन्फरेन्समार्फत हुने भएको छ। उक्त उद्योगका सचिब एवं महाप्रबन्धक गोपीकृष्ण न्यौपानेकाले सूचना जारी गरी ३० जेठमा उद्योगको समिक्षालयहलमा हुने जानकारी दिए। कोरोनाको जोखिमलाई मध्यनजर गर्दै साधारण सभा भिडियो कन्फरेन्समार्फत आयोजना गरिन लागिएको बताइएको छ। कम्पनीले सो कन्फरेन्समा सहभागी हुने शेयर धनी लाई इमेल आइडी मा लिंक उपलब्ध जनाउने महाप्रबन्धक न्यौपानेले जनाए। सूचनाका अनुसार सो सभामा उद्योगको २० औं देखि ३३ औंसम्मको वार्षिक प्रतिवेदन छलफल हुने, वित्तीय विवरण पारित गर्ने, पूँजी वृद्धि जस्ता विषयहरुमा छलफल हुनेछ । क्याटेगोरी : अर्थतन्त्र, कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ३ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ४ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ५ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने ट्रेण्डिङ एभरेष्ट बैंकद्वारा नेपालमा पहिलो पटक अफलाइन भुक्तानी सेवाको सुरुवात मर्जरमा जाने लघुवित्तका लागि राष्ट्र बैंकले ल्यायो थप सहुलियत २ महिनामै ५ वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै पञ्चकन्या माई हाइड्रोपावरको आज वार्षिक साधारण सभा माछापुच्छ्रे बैंकले बढायो नाफा, अरु सूचक कस्तो ? अफगानिस्तानमा चरम मानवीय संकटः राष्ट्रसंघ एभरेष्ट बैंकद्वारा नेपालमा पहिलो पटक अफलाइन भुक्तानी सेवाको सुरुवात मर्जरमा जाने लघुवित्तका लागि राष्ट्र बैंकले ल्यायो थप सहुलियत २ महिनामै ५ वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै पञ्चकन्या माई हाइड्रोपावरको आज वार्षिक साधारण सभा माछापुच्छ्रे बैंकले बढायो नाफा, अरु सूचक कस्तो ? अफगानिस्तानमा चरम मानवीय संकटः राष्ट्रसंघ