गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ सुनको भाउ बढ्यो सुनको भाउ बढ्यो Karobarpati सोमबार, २०७८ वैशाख ६ गते, १३:५९ मा प्रकाशित काठमाडौं – सुनको भाउ तोलामा ३ सय रुपैयाँले वृद्धि भएको छ। छापावाल सुन सोमबार बढेर तोलामा ९१ हजार रुपैयाँमा र तेजाबी सुन तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । यस्तै आइतबार भने छापावाल सुन तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यता, आज चाँदीको भाउ भने याथावत नै रहेको छ। आइतबार तोलामा १३ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भैरहेको छ। क्याटेगोरी : अर्थतन्त्र, कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने २ अब मोबाइल बैंकिङबाट एक दिनमा २ लाखसम्म ट्रान्सफर गर्ने मिल्ने ३ नेपाल लघुवित्त बैकर्स संघको उपाध्यक्षमा दाहाल नियुक्त ४ आज काठमाडाैंमा सत्ता गठबन्धनकाे चुनावी सभा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बाेधन गर्ने ५ सर्बोच्च अदालतले राष्ट्र बैंकसंग माग्यो लिखित जवाफ ६ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ७ गरिमा विकास बैंकले सहारा विकास बैंक प्राप्ति गर्ने ट्रेण्डिङ सर्बोच्च अदालतले राष्ट्र बैंकसंग माग्यो लिखित जवाफ मिथिला लघुवित्तले गर्यो लाभांशको घोषणा यस्तो छ अजाको मुद्रा विनिमय दर कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो गरिमा विकास बैंकले सहारा विकास बैंक प्राप्ति गर्ने विश्वकप तयारीका लागि गर्नसक्ने जति गरेका छाैँ : पारस खड्का (कुराकानी) हिमालयन बैंकको ३० औं साधारण सभा सम्पन्न सर्बोच्च अदालतले राष्ट्र बैंकसंग माग्यो लिखित जवाफ मिथिला लघुवित्तले गर्यो लाभांशको घोषणा यस्तो छ अजाको मुद्रा विनिमय दर कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो गरिमा विकास बैंकले सहारा विकास बैंक प्राप्ति गर्ने विश्वकप तयारीका लागि गर्नसक्ने जति गरेका छाैँ : पारस खड्का (कुराकानी) हिमालयन बैंकको ३० औं साधारण सभा सम्पन्न