गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ सुनको भाउ बढ्यो सुनको भाउ बढ्यो Karobarpati सोमबार, २०७८ वैशाख ६ गते, १३:५९ मा प्रकाशित काठमाडौं – सुनको भाउ तोलामा ३ सय रुपैयाँले वृद्धि भएको छ। छापावाल सुन सोमबार बढेर तोलामा ९१ हजार रुपैयाँमा र तेजाबी सुन तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । यस्तै आइतबार भने छापावाल सुन तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यता, आज चाँदीको भाउ भने याथावत नै रहेको छ। आइतबार तोलामा १३ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भैरहेको छ। क्याटेगोरी : अर्थतन्त्र, कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत १८ गते ३ प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न ४ आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ५ नेपाली मुद्रा इतिहासकै कमजोर ६ शिवरात्रिको महत्व र इतिहास ७ सिद्वार्थ इन्स्योरेन्सको एजीएम पुस २९ गते ट्रेण्डिङ राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । काठमाडौं महानगरपालिकाले ल्यायो तीन वटा दमकल साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने बलात्कार विरुद्धको अभियानमा युवाहरुको ऐक्वद्धता चितवनमा असारमा मात्रै २६.३५ प्रतिशत पुंजीगत खर्च सन् २०२५ सम्म रुसले सुरक्षा क्षेत्रमा ६ सय अर्ब डलर खर्च गर्ने काठमाडौं मेयरमा उम्मेदवारी दर्तापछि स्थापितले भने- गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्छु राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । काठमाडौं महानगरपालिकाले ल्यायो तीन वटा दमकल साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने बलात्कार विरुद्धको अभियानमा युवाहरुको ऐक्वद्धता चितवनमा असारमा मात्रै २६.३५ प्रतिशत पुंजीगत खर्च सन् २०२५ सम्म रुसले सुरक्षा क्षेत्रमा ६ सय अर्ब डलर खर्च गर्ने काठमाडौं मेयरमा उम्मेदवारी दर्तापछि स्थापितले भने- गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्छु