गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बजेट: कृषिमा लगानी दशकको घोषणा बजेट: कृषिमा लगानी दशकको घोषणा Karobarpati मंगलबार, २०८१ जेठ १५ गते, १५:५१ मा प्रकाशित काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी १० बर्षलाई कृषिमा लगानी बर्ष’ घोषणा गरेका छन् । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी १० बर्षलाई कृषिमा लगानी बर्ष घोषणा गरेका हुन् । उनले सरकारी र निजी जग्गालाई स्थानीय तहमा सूचीबद्ध गरेर खेतीयोग्य जमिन बनाउने घोषणा गरेका छन् । कृषि बालीको विकासका लागि उन्नत बिउको वितरण गर्ने कार्यक्रम ल्याएको बताउदै प्रधानमन्त्री कृषि आधुनिकरणका लागि २ अर्ब ९८ करोड बजेट बिनियोजन गरेको बताएका छन् । क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई लिफान नेपालको ईभ स्कुटरको खरिदमा विशेष छुट २ एलजी फ्ल्यागसपि शोरुम पुनः शुभारम्भ ३ लक्ष्मी लघुवित्तको साधारणसभा १० मांसिरमा ४ बैंकिङ क्षेत्रमा डिजटल युगको सुरुवात, नेपालमै पहिलो पटक नबिलले सुरू गर्यो एनबैंक ५ ‘ऋण लिएर नतिर्ने प्रवृत्ति नै लघुवित्तको मुख्य समस्या हो’ ६ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ७ फागुन पहिलो साता अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला हुँदै ट्रेण्डिङ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? हिमालयन र सिभिल बैंकबीच मर्जर सम्झौता काठमाडौं महानगरले प्रत्येक वडामा एक खोप केन्द्र संञ्चालन गर्न विराट हेल्थ केयर इन्डष्ट्रिजले ल्यायो ‘ह्वाइट मुन’ सेनेटरी प्याड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राजस्व सङ्कलन ११ अर्बभन्दा बढी ट्रेड एक्स्पोमा करोबार बढ्यो ’डिजे म्याग टप १००’ को नोमिनेसनमा पुनः एलओडी क्लब सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? हिमालयन र सिभिल बैंकबीच मर्जर सम्झौता काठमाडौं महानगरले प्रत्येक वडामा एक खोप केन्द्र संञ्चालन गर्न विराट हेल्थ केयर इन्डष्ट्रिजले ल्यायो ‘ह्वाइट मुन’ सेनेटरी प्याड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राजस्व सङ्कलन ११ अर्बभन्दा बढी ट्रेड एक्स्पोमा करोबार बढ्यो ’डिजे म्याग टप १००’ को नोमिनेसनमा पुनः एलओडी क्लब