गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बजेट: कृषिमा लगानी दशकको घोषणा बजेट: कृषिमा लगानी दशकको घोषणा Karobarpati मंगलबार, २०८१ जेठ १५ गते, १५:५१ मा प्रकाशित काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी १० बर्षलाई कृषिमा लगानी बर्ष’ घोषणा गरेका छन् । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी १० बर्षलाई कृषिमा लगानी बर्ष घोषणा गरेका हुन् । उनले सरकारी र निजी जग्गालाई स्थानीय तहमा सूचीबद्ध गरेर खेतीयोग्य जमिन बनाउने घोषणा गरेका छन् । कृषि बालीको विकासका लागि उन्नत बिउको वितरण गर्ने कार्यक्रम ल्याएको बताउदै प्रधानमन्त्री कृषि आधुनिकरणका लागि २ अर्ब ९८ करोड बजेट बिनियोजन गरेको बताएका छन् । क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ जाल्पा लघुवित्तमा रोजगारीको अवसर २ विदेशी मुद्राकाे विनिमय दर : अमेरिकी डलर ओरालाे, युराे उकालाे ३ कामना सेवा विकास बैंकका संस्थापकले २० हजार कित्ता सेयर बिक्री गर्दै ४ साधारण, हकप्रद र बोनश शेयर भनेको के हो ? ५ नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला ६ एभरेष्ट बैंकको अग्राधिकार सेयरको सूचीकरण खारेज ७ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ट्रेण्डिङ राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा मकरलाई मानसम्मान मिल्ने, अन्य राशीकाे कस्ताे छ आजकाे दिन ? प्रभासको निर्देशकसँग मतभेदपछि सलारको दोस्रो भाग अनिश्चित ! अप्पर लोहरेखोला हाइड्रोपावरको आईपीओ साउन १८ गते देखि गाउँगाउँ पुग्यो नयाँ नोट, डेढ अर्ब सटही सुरु हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद आजसम्म फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रिमा राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा मकरलाई मानसम्मान मिल्ने, अन्य राशीकाे कस्ताे छ आजकाे दिन ? प्रभासको निर्देशकसँग मतभेदपछि सलारको दोस्रो भाग अनिश्चित ! अप्पर लोहरेखोला हाइड्रोपावरको आईपीओ साउन १८ गते देखि गाउँगाउँ पुग्यो नयाँ नोट, डेढ अर्ब सटही सुरु हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद आजसम्म फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रिमा