गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? Karobarpati सोमबार, २०८१ जेठ १४ गते, १०:५१ मा प्रकाशित काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भैइरहेको छ । यसअघि आइतबार सुन तोलामा १ लाख ३६ हजार ९०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार २५० रुपैयाँ थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदीको तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ६ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ७ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ट्रेण्डिङ एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने स्वस्तिक लघुवित्तद्धारा शाखा प्रमुखलाई व्यवस्थापकीय क्षमता अभिबृद्धि तालिम प्रदान श्रीलंकाकाे अर्थतन्त्र ध्वस्त, संकट समाधानका लागि आईएमएफमा निर्भर आफ्ना कार्यकर्तालाई प्रचण्डले भने- हर्क साम्पाङबाट प्रेरणा लिनू नेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात सुपर मादी हाइड्रोपावरले सर्वसाधारणको लागि आईपीओ जारी गदै मुक्तिनाथ विकास बैंकका ग्राहकले सेफ्स बर्गरमा विशेष छुट पाउने एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने स्वस्तिक लघुवित्तद्धारा शाखा प्रमुखलाई व्यवस्थापकीय क्षमता अभिबृद्धि तालिम प्रदान श्रीलंकाकाे अर्थतन्त्र ध्वस्त, संकट समाधानका लागि आईएमएफमा निर्भर आफ्ना कार्यकर्तालाई प्रचण्डले भने- हर्क साम्पाङबाट प्रेरणा लिनू नेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात सुपर मादी हाइड्रोपावरले सर्वसाधारणको लागि आईपीओ जारी गदै मुक्तिनाथ विकास बैंकका ग्राहकले सेफ्स बर्गरमा विशेष छुट पाउने