गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ प्रतिव्यक्ति आय बढ्ने प्रतिव्यक्ति आय बढ्ने Karobarpati आईतबार, २०८१ जेठ १३ गते, १७:३७ मा प्रकाशित काठमाडौँ । नेपालीको प्रतिव्यक्ति आय बढ्ने अनुमान गरिएको छ । सरकारले सार्बजनिक गरेको आर्थिक सर्वेक्षण २०८१ मा चालु आर्थिक वर्षमा प्रति व्यक्ति आय १,८४३ अमेरिकी डलर पुग्ने अनुमान गरिएको हो । आर्थिक सर्वेक्षणमा भनिएको छ- ‘प्रति व्यक्ति आय बढ्दै गएको छ । गत आर्थिक वर्षमा प्रति व्यक्ति राष्ट्रिय आय १,४०५ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्षमा १.४५६ अमेरिकी डलर पुग्ने अनुमान छ । गत आर्थिक वर्षमा प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादन १.३८९ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्ष १,४३४ अमेरिकी डलर पुग्ने अनुमान छ । साथै, गत आर्थिक वर्षमा व्यक्ति कुल खर्चयोग्य आय १,७५५ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्षमा १,८४३ अमेरिकी डलर पुग्ने अनुमान छ ।’ क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ २ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ३ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ४ सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ५ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ६ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ७ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ट्रेण्डिङ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै आज १४ सय ४६ जनामा काेराेना संक्रमण पुष्टि नेपालमा थप ८९८० जनामा कोरोना पुष्टि,८८४८ जना संक्रमणमुक्त पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन कोइराला परिवार फुट्यो : प्रकाशमान सभापति, सुजाता उपसभापति ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै आज १४ सय ४६ जनामा काेराेना संक्रमण पुष्टि नेपालमा थप ८९८० जनामा कोरोना पुष्टि,८८४८ जना संक्रमणमुक्त पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन कोइराला परिवार फुट्यो : प्रकाशमान सभापति, सुजाता उपसभापति