गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित Karobarpati आईतबार, २०८१ जेठ १३ गते, १३:३५ मा प्रकाशित काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । सभामुख देवराज घिमिरेले नाराबाजीका बीचमा नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । अब जेठ १५ गते मंगलबार सरकारले संसदमा बजेट प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ २ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ३ खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो ४ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ५ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ६ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने ७ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ट्रेण्डिङ प्राकृतिक विपदको पुर्व तयारी सन्तोषजनक भएन- योगेश भट्टराई प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको बोनस दर सार्वजनिक सुनको मूल्य तोलामा ७०० ले बढ्यो, चाँदीको भाउ पनि वृद्धि शिवरात्रिको महत्व र इतिहास सेयर बजारमा सबै उपसमूहमा हरियाली मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने सुनकाे भाउ ८ सयले बढ्याे प्राकृतिक विपदको पुर्व तयारी सन्तोषजनक भएन- योगेश भट्टराई प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको बोनस दर सार्वजनिक सुनको मूल्य तोलामा ७०० ले बढ्यो, चाँदीको भाउ पनि वृद्धि शिवरात्रिको महत्व र इतिहास सेयर बजारमा सबै उपसमूहमा हरियाली मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने सुनकाे भाउ ८ सयले बढ्याे