गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ वैशाखमा पनि देखिएन घरजग्गा कारोबारमा सुधार वैशाखमा पनि देखिएन घरजग्गा कारोबारमा सुधार Karobarpati मंगलबार, २०८१ जेठ ८ गते, ०७:३९ मा प्रकाशित वैशाखमा पनि घरजग्गा कारोबारमा सुधार आउन सकेको छैन। सो महिना देशभर ४९ हजार ७ सय ८२ संख्यामा घरजग्गा किनबेच भएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ। कारोबार बढ्न नसकेपछि राजस्वमा पनि असर परेको छ। वैशाखमा सरकारलाई घरजग्गा कारोबार बापत तीन अर्ब ८६ करोड रूपैयाँ राजस्व प्राप्त भएको छ। विभागको तथ्यांक अनुसार यो अघिल्लो महिनाको तुलनामा कारोबार संख्या र राजस्व दुवै न्यून हो। क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा माछापुच्छे बैंक २१ बर्षमा प्रवेश नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि पञ्चकन्या ग्रुपद्वारा रक्तदान पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा माछापुच्छे बैंक २१ बर्षमा प्रवेश नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि पञ्चकन्या ग्रुपद्वारा रक्तदान