गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ ५ महिना २३ प्रतिशतले बढ्यो रेमिट्यान्स ५ महिना २३ प्रतिशतले बढ्यो रेमिट्यान्स Karobarpati शुक्रबार, २०७९ पुस २९ गते, १४:१८ मा प्रकाशित काठमाडौं-चालु आर्थिक वर्ष २०७९/८० को ५ महिनामा नेपालमा विभिन्न देशबाट ४ खर्ब ८० अर्ब ५० रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज जारी गरेको तथ्याङ्क अनुसार २०७९ साउनदेखि मंसिर मसान्तसम्म नेपालम कुल ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपाल भित्रने रेमिट्यान्स २३ प्रतिशतले वृद्धि भएको राष्ट्रबैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ६.३ प्रतिशतले घटेको थियो । पछिल्लो ५ महिनामा अमेरिकी डलरमा रेमिट्यान्स १३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ७१ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स ६.८ प्रतिशतले घटेको थियो । यो अवधिमा खुद ट्रान्सफर २१.६ प्रतिशतले वृद्धि भई ५ खर्ब ३० अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो । — क्याटेगोरी : अर्थतन्त्र ट्याग : #नेपाल राष्ट्र बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ३ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ४ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन ५ अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा ६ टी-२० विश्वकपमा आज तीन खेल हुँदै: भारत र पाकिस्तानको भिडन्त ७ सनराइज बैंकद्वारा पाथीभरा मन्दिरलाई पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड सहयोग ट्रेण्डिङ नागरिकले श्रृजना गरेका तथ्याङ्कलाई सरकारले मान्यता दिनु पर्ने एक सय बिरामीको भरोसाको केन्द्र शिक्षण अस्पतालकी कार्यालय सहयोगी भारतले प्याज निकासीमा रोक,दसैंमा प्याजको चरम अभाव हुन सक्ने अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने सिभिल बैंकको स्पष्टिकरण कुनै पनि बैंक सँग मर्जरमा जाने निणर्य भएको छैन् । ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा प्रतिष्ठित उद्योगी एवम एनआइसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाललाई ’प्रवल जनसेवा श्री चतुर्थ’बाट विभूषित गरिने नागरिकले श्रृजना गरेका तथ्याङ्कलाई सरकारले मान्यता दिनु पर्ने एक सय बिरामीको भरोसाको केन्द्र शिक्षण अस्पतालकी कार्यालय सहयोगी भारतले प्याज निकासीमा रोक,दसैंमा प्याजको चरम अभाव हुन सक्ने अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने सिभिल बैंकको स्पष्टिकरण कुनै पनि बैंक सँग मर्जरमा जाने निणर्य भएको छैन् । ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा प्रतिष्ठित उद्योगी एवम एनआइसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाललाई ’प्रवल जनसेवा श्री चतुर्थ’बाट विभूषित गरिने