गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ सुनको मूल्य बढ्यो सुनको मूल्य बढ्यो कारोबारपाटी बिहीबार, २०७९ मंसीर २२ गते, १२:२५ मा प्रकाशित काठमाडौं-नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जनाएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा ९८ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा आज भने छापावाल सुनको मूल्य तोलामा ९९ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसैगरी, महासंघको अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ३ सय ६० रुपैयाँ कायम भएको जनाएको छ । क्याटेगोरी : अर्थतन्त्र, कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स बीच मर्जर सम्झौता स्वावलम्बन लघुवित्तले बोलायो साधारण सभा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक (पूर्ण पाठ सहित ) सांग्रिला विकास बैंकको लाभांशको घोषणा, बोनश र नगद कति ? सर्वसाधारणका लागि एसियन हाइड्रोपावरको आईपीओ आजदेखि यूनियन लाइफ इन्स्योरेन्सको पाँचौं बार्षिक साधारण सभा सम्मपन्न धेरै पढिएका १ त्रिशूली जलविद्युत कम्पनीको सेयरबापतको बाँकी रकम चुक्ता गर्न ७८ हजारको आवेदन २ प्रभु र सेञ्चुरी बैंकको एकीकृत कारोबार पुस २६ देखि ३ नेकपाको केन्द्रिय कमिटीको बैंठक स्थगित ४ सुनको मूल्य बढ्यो ५ नेतृ झाँक्री पक्राउ, राज्यविरुद्धको कसुर अभियोग लगाइयो ६ नेपाली कांग्रेस पार्टीको पदाधिकारीको बैठक बस्दै ७ Duplicate Maya – Krishna Karki ट्रेण्डिङ सुनको मूल्य बढ्यो पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई विश्वासको मत २० अर्ब बराबरको विकास ऋणपत्र बिक्रि गर्दै राष्ट्र बैंक उपसभापतिमा पूर्णबहादुर खड्काको अग्रता, धनराज पछिपछि नेप्से परिसूचक घट्यो विश्व इतिहासमा आजः भारत–पाक तेस्रो युद्ध अन्त्यदेखि अरब क्रान्तिको विजारोपण इस्टर्न हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद लम्बियो सुनको मूल्य बढ्यो पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई विश्वासको मत २० अर्ब बराबरको विकास ऋणपत्र बिक्रि गर्दै राष्ट्र बैंक उपसभापतिमा पूर्णबहादुर खड्काको अग्रता, धनराज पछिपछि नेप्से परिसूचक घट्यो विश्व इतिहासमा आजः भारत–पाक तेस्रो युद्ध अन्त्यदेखि अरब क्रान्तिको विजारोपण इस्टर्न हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद लम्बियो