गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ सरकारले भोलि देखि सहुलियत मूल्यमा खसी-बोका बिक्रि गर्ने सरकारले भोलि देखि सहुलियत मूल्यमा खसी-बोका बिक्रि गर्ने Karobarpati आईतबार, २०७७ कात्तिक २ गते, २१:२३ मा प्रकाशित काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि सोमबारदेखि सहुलियत मूल्यमा खसी-बोका बिक्री गर्ने भएको छ । कम्पनीको थापाथलीस्थित बिक्री केन्द्रबाट सोमबार बिहान ८ बजेदेखि खसी-बोका बिक्री सुरु हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीको आइतबार बसेको बैठकले जिउँदो खसी तथा बोका प्रतिकिलो ५६० रुपैयाँ तोकेको छ । जसमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर ५ सय ५० रुपैयाँमा खसी-बोका बिक्री गरिने निणर्य भएको हो । आइतबार साँझसम्म मकवानपुर र दाङबाट ४०५ वटा खसी-बोका थापाथली बिक्री केन्द्रमा आइपुगेको कम्पनीले जनाएको छ । खसी-बोकाको जिउँदो मूल्य समान भएको र सो मूल्य गत वर्ष जतिकै भएको कम्पनीले जनाएको छ । क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ५ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ हिमालयन बैंकको ऋणपत्र खुल्दै ट्रेण्डिङ कर्मचारी सञ्चय कोषलले माग्यो कर्मचारी, कुन पदमा कति ? भारतमा लगाइयो २०० करोड डोज कोभिड खोप कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो नेसनल माइक्रोफाइनान्सको नाफा १८० दशमलव ४६ प्रतिशतले बढ्यो एचआईडीसीएलको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन आज गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन भाजपा मुख्यालयमा प्रचण्ड कर्मचारी सञ्चय कोषलले माग्यो कर्मचारी, कुन पदमा कति ? भारतमा लगाइयो २०० करोड डोज कोभिड खोप कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो नेसनल माइक्रोफाइनान्सको नाफा १८० दशमलव ४६ प्रतिशतले बढ्यो एचआईडीसीएलको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन आज गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन भाजपा मुख्यालयमा प्रचण्ड