गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ विदेश भ्रमणमा जाने नेपालीले एयरपोर्टबाट २ सय डलरसम्म सटही सुविधा पाउने विदेश भ्रमणमा जाने नेपालीले एयरपोर्टबाट २ सय डलरसम्म सटही सुविधा पाउने Karobarpati बिहीबार, २०७९ साउन ५ गते, ०७:०३ मा प्रकाशित विदेश भ्रमणमा जाने नेपालीहरूलाई राहदानी बापत दुई सय अमेरिकी डलर बराबर सटही सुविधा पाउने भएका छन्। हाल विदेश भ्रमण जानेले राहदानी बापत एकपटकमा एक हजार पाँच सय डलरको दरमा सटही सुविधा पाउने गरेको थियो । यो सुविधा वर्षमा दुई पटक मात्र प्रयोग गर्न पाइन्छ। राष्ट्र बैंकबाट स्वीकृति लिएका एयरपोर्टमै मनि चेञ्जरहरूले दुई सय डलरसम्म सटही सुविधा पाउने भएका हुन्। नेपालीले विदा लगायतका दिनमा भ्रमणमा जानेले एयरपोर्टबाटै यस्तो सुविधा पाउन भन्ने उदेश्यले राष्ट्र बैंकको विदेशी विनिमय बिभागले जनाएको छ। क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ५ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ६ स्वाबलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका ७ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ट्रेण्डिङ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन गण्डकीमा आज नयाँ सरकार बन्दै, एमालेका खगराज मुख्यमन्त्री नेरुडे लघुवित्तको १४ औं बार्षिक साधारण सभा सम्पन्न सहकारी मर्ज गर्न अध्ययन समिति कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण गुराँस लघुवित्तले डाक्यो साधारण सभा राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन गण्डकीमा आज नयाँ सरकार बन्दै, एमालेका खगराज मुख्यमन्त्री नेरुडे लघुवित्तको १४ औं बार्षिक साधारण सभा सम्पन्न सहकारी मर्ज गर्न अध्ययन समिति कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण गुराँस लघुवित्तले डाक्यो साधारण सभा