गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ वाणिज्य बैंकहरूको निक्षेप १० र कर्जामा १४ प्रतिशतको वृद्धि वाणिज्य बैंकहरूको निक्षेप १० र कर्जामा १४ प्रतिशतको वृद्धि Karobarpati बुधबार, २०७९ साउन ४ गते, ०८:४६ मा प्रकाशित गत २०७८र७९ कोआर्थिक वर्षमा वाणिज्य बैंकहरूको निक्षेपमा १०।४४ प्रतिशतको वृद्धि छ भने कर्जा लगानी १४।३९ प्रतिशतले बढेका छन। हाल देशमा सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०७७र७८ मा ४१ खर्ब १२ अर्ब निक्षेप संकलन थियो भने आर्थिक वर्ष २०७८र७९ मा भने ४५ खर्ब ४१ अर्ब निक्षेप संकलन गरेका हुन्। वाणिज्य बैंकहरूले अघिल्लो पटक ३६ खर्ब ४९ अर्ब रूपैयाँ कर्जा लगानी गरेका बैंकहरूले यस बर्षमा ४१ खर्ब ७४ अर्ब कर्जा लगानी गरेका हुन्। नबिल बैंकले सबैभन्दा धेरैले निक्षेप र कर्जा लगानी बढाउनेमा देखिएका छन । तर नेपाल बंगलादेश बैंकसँगको मर्जरका कारण यस्तो वृद्धि देखिएको हो। बैंकले तीन खर्ब २९ अर्ब निक्षेप संकलन र तीन खर्ब नौं अर्ब कर्जा लगानी गरेका छन। क्याटेगोरी : अर्थतन्त्र ट्याग : #नबिल बैंक, #वाणिज्य बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न