गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पर्यटन ∕ ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने Karobarpati शुक्रबार, २०८० पुस १३ गते, १७:२१ मा प्रकाशित काठमाडौं । ठमेल पर्यटन विकास परिषद्ले अंग्रेजी नयाँ वर्षको अवसरमा ‘न्यू इयर इभठमेल सडक महोत्सव’ आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी समितिले पुस १५ मा सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो । ‘नयाँ वर्ष शुभारम्भको अवसरमा ठमेल पर्यटन विकास परिषद्को आयोजनामा विगत वर्षहरुमा जस्तै यसवर्ष पनि नयाँ वर्ष २०२४ शुभारम्भको पूर्व सन्ध्यामा न्यू इयर इभ ठमेल सडक महोत्सव आयोजनागर्न लागेको अवगत गराउन चाहन्छौँ’ आयोजकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नयाँ वर्षको पूर्वसन्ध्यामा पौष १५ गते (३१ डिसेम्बर २०२३) आइतबार साँझ ५ः३० बजे ठमेल त्रिदेवीमार्ग कर्मचारी सञ्चयकोष भवन अगाडि कार्यक्रम हुनेछ ।’ कार्यक्रममा नेपाली मौलिक कला, विशिष्ट व्यक्तिहरुबाट शुभकामना सन्देश साथै विभिन्न साङ्गीतिक तथा सांस्कृति कार्यक्रम गरी २०२३ लाई विदा गर्दैै २०२४ लाई स्वागत गरिने जनाइएको छ । कार्यक्रम राती १२ः३० बजे समापन हुने जनाइएको छ । क्याटेगोरी : पर्यटन तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्वसमुदायमा नेपालको पर्यटन चिनाउने दुई युवाको नयाँ प्रयोग रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक सेयर बजारमा सामान्य सुधार साताको दोस्रो कारोबारको दिन सेयर बजारमा गिरावट प्रदेश राजधानी बनाउने ठाउँमा प्रदेश ५ को मन्त्रिपरिषद्ले घरजग्गा किनबेचमा… धेरै पढिएका १ कर्जाको जमानी दिँदा सजग रहन राष्ट्र बैंकको आग्रह २ लक्ष्मी लघुवित्तको साधारणसभा १० मांसिरमा ३ बैंकिङ क्षेत्रमा डिजटल युगको सुरुवात, नेपालमै पहिलो पटक नबिलले सुरू गर्यो एनबैंक ४ ‘ऋण लिएर नतिर्ने प्रवृत्ति नै लघुवित्तको मुख्य समस्या हो’ ५ मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई लिफान नेपालको ईभ स्कुटरको खरिदमा विशेष छुट ६ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ७ मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने ट्रेण्डिङ कर्जाको जमानी दिँदा सजग रहन राष्ट्र बैंकको आग्रह प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने वित्तीय संघीयता कार्यान्वयनमा उल्लेखनीय प्रगति : विश्व बैंक नेरुडे लघुवित्तको मूल्य समायोजन मेरो माइक्रोफाइनान्स लघुवित्तले गर्यो लाभांशको घोषणा ग्लोबल आइएमईका ग्राहकलाई कतार एयरवेजमा १० प्रतिशतसम्म छुट पोखरा फाइनान्सको बोनस सेयर घोषणा कर्जाको जमानी दिँदा सजग रहन राष्ट्र बैंकको आग्रह प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने वित्तीय संघीयता कार्यान्वयनमा उल्लेखनीय प्रगति : विश्व बैंक नेरुडे लघुवित्तको मूल्य समायोजन मेरो माइक्रोफाइनान्स लघुवित्तले गर्यो लाभांशको घोषणा ग्लोबल आइएमईका ग्राहकलाई कतार एयरवेजमा १० प्रतिशतसम्म छुट पोखरा फाइनान्सको बोनस सेयर घोषणा