गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पर्यटन ∕ ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने Karobarpati शुक्रबार, २०८० पुस १३ गते, १७:२१ मा प्रकाशित काठमाडौं । ठमेल पर्यटन विकास परिषद्ले अंग्रेजी नयाँ वर्षको अवसरमा ‘न्यू इयर इभठमेल सडक महोत्सव’ आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी समितिले पुस १५ मा सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो । ‘नयाँ वर्ष शुभारम्भको अवसरमा ठमेल पर्यटन विकास परिषद्को आयोजनामा विगत वर्षहरुमा जस्तै यसवर्ष पनि नयाँ वर्ष २०२४ शुभारम्भको पूर्व सन्ध्यामा न्यू इयर इभ ठमेल सडक महोत्सव आयोजनागर्न लागेको अवगत गराउन चाहन्छौँ’ आयोजकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नयाँ वर्षको पूर्वसन्ध्यामा पौष १५ गते (३१ डिसेम्बर २०२३) आइतबार साँझ ५ः३० बजे ठमेल त्रिदेवीमार्ग कर्मचारी सञ्चयकोष भवन अगाडि कार्यक्रम हुनेछ ।’ कार्यक्रममा नेपाली मौलिक कला, विशिष्ट व्यक्तिहरुबाट शुभकामना सन्देश साथै विभिन्न साङ्गीतिक तथा सांस्कृति कार्यक्रम गरी २०२३ लाई विदा गर्दैै २०२४ लाई स्वागत गरिने जनाइएको छ । कार्यक्रम राती १२ः३० बजे समापन हुने जनाइएको छ । क्याटेगोरी : पर्यटन तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्वसमुदायमा नेपालको पर्यटन चिनाउने दुई युवाको नयाँ प्रयोग रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक सेयर बजारमा सामान्य सुधार साताको दोस्रो कारोबारको दिन सेयर बजारमा गिरावट प्रदेश राजधानी बनाउने ठाउँमा प्रदेश ५ को मन्त्रिपरिषद्ले घरजग्गा किनबेचमा… धेरै पढिएका १ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा २ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ३ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ४ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ५ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ६ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ७ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ट्रेण्डिङ शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप राष्ट्रिय टोलीको नयाँ कप्तान एक महिना बाँकी रहँदा ६० प्रतिशत मात्रै राजस्व मन्त्रालयको आग्रह कोभिड—१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेपछि सतर्कता अपनाउनु ज्योति विकासले गर्यो लाभांशको घोषणा अनुशासित बन्न थाल्यो होली भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप राष्ट्रिय टोलीको नयाँ कप्तान एक महिना बाँकी रहँदा ६० प्रतिशत मात्रै राजस्व मन्त्रालयको आग्रह कोभिड—१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेपछि सतर्कता अपनाउनु ज्योति विकासले गर्यो लाभांशको घोषणा अनुशासित बन्न थाल्यो होली भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै