२०८२ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रएनबी बैंक एक्विजिसनपछि नबिलको नामबाट सुरु भयो कारोबार

एनबी बैंक एक्विजिसनपछि नबिलको नामबाट सुरु भयो कारोबार


काठमाडौं – नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई एक्वायर गरी सोमबारदेखि आफ्नो नामबाट कारोबार सुरु गरेको छ ।

नबिलले सोमबारदेखि एकीकृत कारोबार सुरु गरिएको जानकारी गराएको छ । यद्यपि दुवै बैंकले आइतबार एक सूचना जारी गर्दै डाटा माइक्रेसनमा ढिलाइ भएका कारण सोमबार पनि सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार बन्द रहने जानकारी गराएका थिए ।

सरकारी राजस्व र भुक्तानीलाई सुचारु गर्नुपर्ने भएकाले डाटा माइग्रेसनमा ढिलाइ भएको जनाएका थिए ।


क्याटेगोरी : अर्थतन्त्र



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ