गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ मर्जपछी बीमा कम्पनीका कर्मचारीहरुको पद नघट्ने मर्जपछी बीमा कम्पनीका कर्मचारीहरुको पद नघट्ने Karobarpati मंगलबार, २०७९ असार २१ गते, ०८:१६ मा प्रकाशित काठमाडौं । बीमा कम्पनीहरुले मर्ज प्रक्रियामा कर्मचारीहरुको व्यवस्थापन गर्दा पदीय घटुवा गर्ने नपाउने भएका छन । बीमा समिति परिपत्र एक्र जारी गदैँ गाभ्न गाभिने बीमा कम्पनीका कर्मचारीहरुलाई गाभिएर कायम हुने बीमाकमा निजहरुले साविकमा रहेको पद अनुसार तह वा श्रेणी भन्दा कम नहुने गरी पदमिलान गर्ने निर्देशन दिएको छ । त्यस्तै दुई वा दुई भन्दा बीमा कम्पनी मर्ज हुदाँ साविक संस्थामा खाइपाइ आएको तलबभत्ता भत्ता तथा सुविधा भन्दा कम नहुने गरी व्यवस्था गर्ने समितिले निर्देशन गरेको छ । साथै,बीमा कम्पनीहरु मर्ज पछी बनेको संस्थामा काम गर्ने इच्छा नभएका सबै तह वा श्रेणीका कर्मचारीहरुको हकमा उपुक्त सुविधा सहितको स्वेच्छिक अवकाशको योजना लागु गर्ने बीमा समितिले भनेको छ । क्याटेगोरी : अर्थतन्त्र, बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने २ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन ३ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ४ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ५ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा ६ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ७ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण ट्रेण्डिङ लुम्बिनी विकास बैंकमा नरेश सिंह बोहराको दोस्रो कार्यकालको पदबहाली यस्ताे छ आजकाे विदेशी विनिमयदर सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित कामना सेवा विकास बैंकका सेयरधनी डुम्रेले संस्थापक सेयर बिक्री गर्ने आदर्श लघुवित्तको सेयर कारोबार हुन सकेन सेञ्चुरी बैंकको ग्राहकलाई धुलिखेलका आधा दर्जन होटल तथा रिसोर्टमा विशेष छुट परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता लुम्बिनी विकास बैंकमा नरेश सिंह बोहराको दोस्रो कार्यकालको पदबहाली यस्ताे छ आजकाे विदेशी विनिमयदर सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित कामना सेवा विकास बैंकका सेयरधनी डुम्रेले संस्थापक सेयर बिक्री गर्ने आदर्श लघुवित्तको सेयर कारोबार हुन सकेन सेञ्चुरी बैंकको ग्राहकलाई धुलिखेलका आधा दर्जन होटल तथा रिसोर्टमा विशेष छुट परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता