गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ राप्ती हाइड्रोले असार २९ गतेदेखि आईपीओ निष्काशन गर्ने राप्ती हाइड्रोले असार २९ गतेदेखि आईपीओ निष्काशन गर्ने Karobarpati मंगलबार, २०७९ असार २१ गते, ०७:३५ मा प्रकाशित काठमाडाैं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि असार २९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। केही समय अघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता सेयर कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ। लगानीकर्ताले बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम २१ लाख कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा साउन १ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद साउन ११ गतेसम्म लम्बिनेछ। आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर बी रेटिङ्ग प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। क्याटेगोरी : पूँजी बजार ट्याग : #आईपीओ, #राप्ती हाइड्रो तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ २ खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो ३ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ४ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ५ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ६ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने ७ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ट्रेण्डिङ प्राकृतिक विपदको पुर्व तयारी सन्तोषजनक भएन- योगेश भट्टराई प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको बोनस दर सार्वजनिक सुनको मूल्य तोलामा ७०० ले बढ्यो, चाँदीको भाउ पनि वृद्धि शिवरात्रिको महत्व र इतिहास सेयर बजारमा सबै उपसमूहमा हरियाली मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने सुनकाे भाउ ८ सयले बढ्याे प्राकृतिक विपदको पुर्व तयारी सन्तोषजनक भएन- योगेश भट्टराई प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको बोनस दर सार्वजनिक सुनको मूल्य तोलामा ७०० ले बढ्यो, चाँदीको भाउ पनि वृद्धि शिवरात्रिको महत्व र इतिहास सेयर बजारमा सबै उपसमूहमा हरियाली मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने सुनकाे भाउ ८ सयले बढ्याे